सन्देश
नमस्ते, म सागर कार्की — चितवन क्षेत्र २ बाट बागमती प्रदेश अधिवेशनको सदस्यका लागि उम्मेदवार । जेन जी अन्दोलन पश्चात सकृय राजनिति मार्फत नितिगत परिवर्ततनका लागि म रास्ट्रिय स्वतन्त्र पार्टीमा जोडिए । पेशाले म इन्जिनयर तथा व्यवस्थापक हुँ र नेतृत्व अभ्यासको मसँग लामो अनुभव पनि छ । राष्ट्रिय स्वतन्त्र पार्टी हामी जस्तै युवाहरूको पार्टी हो भन्नेमा विश्वस्त छु र मेरो दक्षता, क्षेमता र सिप हरेक किसिमले म यस पार्टीलाइ योगदान पुर्यउने छु ।
म मा कुनै पुरानो स्वार्थ छैन, कुनै गुट छैन । यहाँहरूको विश्वास र मत नै मेरो सबैभन्दा ठूलो बल हो । के म तपाईंको साथको अपेक्षा राख्न सक्छु?
— सागर कार्की